नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्समा अनुबन्ध
काठमाडौँ। कर्णाली याक्स स्पोट्स प्रा.ली.ले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि नेदरल्यान्ड्सका अनुभवी...