विनाशकारी मौसमी प्रकोपपछि श्रीलंकामा ८५ प्रतिशत विद्युत् आपूर्ति अवरुद्ध
एएफपी । हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलंका भरि करिब ८५ प्रतिशत विद्युत् आपूर्ति बन्द भएको श्रीलंका सिलोन विद्युत् बोर्ड (सिइबी) ले जनाएको छ । सिइबीका उप-महाप्रबन्धक नोएल प्रियन्थाका...