नौ करोड ५० लाखमा ५४ घरलाई मौलिकस्वरूपमा रूपान्तरण गरिँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नर:दे (हाँडीगाउँ)को प्राचीनता फर्काउन रु नौ करोड ५० लाखमा ५४ वटा घरको अग्रमोहडाको मौलिक स्वरूपमा रूपान्तरण गर्न थालेको छ । हाँडीगाउँको प्राचीनता नर:दे हो, यसको...