बागदरबारको मौलिकतालाई निर्माण प्रारम्भदेखि निगरानी गर्न काठमाडौँ महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न निर्देशन दिएको छ । आज कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन...