मौद्रिक नीति : एउटै बैंकले दुई अर्बसम्म ऋण दिन सक्ने, औद्योगिक प्रवर्द्धनका लागि विशेष व्यवस्था
काठमाडौँ । औद्योगिक प्रवर्द्धनका लागि बैंक तथा वित्तीय संस्थाले सहज व्याजदरमा कर्जा दिनुपर्ने भएको छ । केन्द्रीय बैंकले आज जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले रु एक करोड बराबरको...