योजना आयोग उपाध्यक्ष अधिकारी र बांङ्लादेशका राजदूतबीच भेटवार्ता, व्यापारजन्य अवरोध हटाउनेबारे छलफल
काठमाडौँ । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपालका लागि बांङ्लादेशका राजदूत मोहम्मद सापिकुर रहमानबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरवारस्थित आयोगमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका...