सरकारलाई चाहिने औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने -महाप्रबन्धक सफिउल्लाह
नेपाल सरकारको स्वामित्वमा रहेका दुई दर्जन भन्दा बढी संस्थाहरू मध्ये का एक हो नेपाल औषधि लिमिटेड । हुन त नेपाल टेलिकम र बिद्युत् प्राधिकरण जस्ता केही संस्थान बाहेक प्रायः जस्तोको...