सभामुख अर्यालसँग बंगलादेशका राजदूत रहमानको भेट
काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले उनको कार्यकक्षमा आज शिष्टाचार भेट गरेका छन् । सभामुख अर्यालले नेपाल–बंगलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र...