कर्मचारीको सेवा सुविधा समयानुकूल बनाइनुपर्ने
काठमाडौँ । सांसद मोहम्मद खालिदले कर्मचारीको सेवा सुविधालाई समयानुकूल बनाउन आग्रह गरेका छन् । । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा...