‘विकासका काम एक्लैले सम्भव हुँदैन, सक्षम नेतृत्व चाहिन्छ’ : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा मोरङ ६ का उम्मेदवार डा. शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन्। विराटनगर-१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन...