डा. शेखर कोइरालाले गराए मोरङ-६ मा मनोनयन दर्ता
काठमाडौँ। नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् । आसन्न प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्न विराटनगरस्थित निर्वाचन...