देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा, ‘मोबाइल टिम’समेत परिचालन
काठमाडौँ । निर्वाचनलक्षित सुरक्षाका लागि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य...