एनपिएल टोली काठमाडौँ गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमाडौँ गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको छ। अघिल्लो सिजन वसन्त शाहीलाई प्रशिक्षक बनाएको गोर्खाजले नयाँ सिजनका लागि नेपाली राष्ट्रिय...