‘तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु
पर्वत । ऊर्जा नदीका रूपमा विकास भएको यहाँको मोदी खोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ । कुश्मा...