नि:शुल्क आँखा शिविर : ३५० बढी व्यक्तिको मोतियाबिन्दुको शल्यक्रिया हुने
बरहथवा (सर्लाही) । बागमती नगरपालिकामा सञ्चालन भएको तीन दिने नि:शुल्क आँखा शिविरमा ३५० भन्दा बढी व्यक्तिको मोतियाबिन्दुको शल्यक्रिया हुने भएको छ । बागमती नगरपालिका, स्थानीय तिलगंगासर्जिकल सामुदायिक आँखा केन्द्र र ...