सर्लाहीमा तीन मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते
बरहथवा (सर्लाही) । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाके–संग्रामपुर सडकखण्डअन्तर्गत ठिल्ला नजिक तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका...