काठमाडौँ महानगरले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २ करोड सहयोग गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार (आज) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...