मेलम्चीको मुहान बन्द गरेर धर्नामा बसे स्थानीय
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका प्रभावितहरूले हेलम्बुमा रहेको मुख्य मुहान बन्द गरेका छन् । तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै प्रभावितहरूले काठमाडौँ पठाउने मेन...