सहसचिव श्रेष्ठले दिए राजीनामा
काठमाडौँ । खानेपानी मन्त्रालयका सहसचिव तथा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बालमुकुन्द श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । प्रशासन सिँहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार श्रेष्ठले मन्त्रालयमा राजीनामा बुझाएका हुन्...