मेलम्चीबासी भन्छन् , ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’
मेलम्ची । ‘एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुँदैन’, मेलम्ची–११ का बाढीपीडित तासी लामा भन्छन्, ‘हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।’...