प्रदेश र जिल्लास्तरमा ‘मेलमिलाप समन्वय समिति’ गठन गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारले मेलमिलाप प्रक्रियालाई संस्थागत, सरल र प्रभावकारी बनाउने उद्देश्यसहित प्रदेश तथा जिल्लास्तरमा नयाँ संरचनागत व्यवस्था लागू गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार मेलमिलाप...