‘इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छ’-सभामुख घिमिरे
ललितपुर । संघीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित रहेर भाषा, कला, संस्कृति र सभ्यतालाई अगाडि बढाउनुपर्ने बताएका छन् । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित...