प्रमद्वारा डा.सायमीको ‘मेरो जीवन–कथा’ सार्वजनिक
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा.अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव...