‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्कीसहितको सहभागितामा उक्त शोध ग्रन्ध सार्वजनिक गरिएको हो । आर्थिक वर्ष...