‘उत्कृष्ट नारी सम्मान’सहित प्रथम ओलम्पियन धावक रावतलाई अभिनन्दन
झापा । नेपालबाट पहिलो पटक ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी महिला धावक मेनुका राउतलाई मङ्गलबार यहाँ ‘उत्कृष्ट नारी सम्मान’सहित नागरिक अभिनन्दन गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वीरता लेडी...