मोदीले गरे भारतको पहिलो मेड इन ईन्डिया सेमीकन्डक्टर चिप सार्वजनिक
काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय स्तरमै निर्मित सेमीकन्डक्टर चिप ‘विक्रम ३२०१’ मंगलबार सार्वजनिक गरेका छन् । नयाँ दिल्लीमा आयोजित सेमिकन इन्डिया २०२५ सम्मेलनको उद्घाटन समारोहमा उक्त चिप सार्वजनिक गरिएको...