प्रधानमन्त्री ओली मेड्रिटमा
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा पुगेका छन् । प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज...