आज मेघ गर्जन-चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । देशका तीन प्रदेशमा अहिले बिहान मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय...