मुस्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा
काठमाडौँ। चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध रहेको उक्त सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो । इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा...