मुस्ताङमा २५० जना आन्तरिक पर्यटकको स्वास्थ्य परीक्षण
काठमाडौँ । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटकका लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधि वितरण सुरु गरेको छ । बुधबार बिहानदेखि त्यसक्षेत्रमा पर्यटकहरूको अक्सिजन लेभल र रक्तचाप परीक्षण...