अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने
वासिङ्टन । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउनुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका आउनु लाग्नु भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन्...