गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद सुलेमान एम। अल मर्वानीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय...