मुलुकी देवानी (संहिता)२०७५ : गर्भको वच्चाले पनि अंश पाउने व्यवस्था
काठमाडौं । बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने व्यवस्था गरिएको छ । आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै...