मुलुकी अपराध (संहिता)ऐन संशोधनका लागि पहल गर्छु : सभामुख महरा
काठमाडौं । सभामुख कृष्णबहादुर महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भएको भेटमा सभामुख महराले ऐन संशोधनका...