२१ कार्तिक २०८२, शुक्रबार
सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु, सञ्चार मन्त्री खरेलले गरे सेवाको शुभारम्भ
काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो...