जेठ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, औसत दरमा सामान्य गिरावट
काठमाडौँ । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ दरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा औसत ब्याजदर घटेको देखिएको छ । बैंकिङ क्षेत्रका...