अवरुद्ध मुग्लिन-नारायणगढ सडकको पहिरो हटाउन बिहानैदेखि सुरु
काठमाडौँ । मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु गरिएको छ । शुक्रवार साँझदेखि अवरुद्ध बनेको सडकखण्ड आज बिहानदेखि मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य...