नासा सेक्युरिटिज बन्यो नेपाली टोलीको जर्सीको मुख्य प्रायोजक
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज हुने भएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच...