मतपरिणामसम्बन्धी सूचनाको लागी निर्वाचनमा खटिएका अधिकृतहरूलाई आयोगले दियो ६ बुँदे निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको छ । सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला...