नेपाली समाज अहिले पनि अधिकारमुखी राजनीतिमा रुमलिएको छ : मुख्यमन्त्री पोखरेल
बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाज अधिकारमुखि राजनीतिमा रुमलिएको बताएका छन् । प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै...