कारागारको घटना सामान्य बन्दै गएपछि सुरक्षा संयन्त्रको बैठक जारी
काठमाडौँ । कैलाली कारागारमा भएको घटनाको झन्डै ४२ घण्टा पछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा संयन्त्रको बैठक डाकेका छन् । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्री...