मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा, आन्दोलन थप आक्रामक
काठमाडौँ । जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान प्रदर्शनकारी युवाहरूले ढुंगामुढा प्रहार गरेका छन्। केहीबेरअघि भएको घटनापछि पनि उनीहरू प्रदर्शनमै उत्रिएका छन्। सोमबारको आन्दोलनका क्रममा देशभर १९ जनाले ज्यान...