नि:शुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
काठमाडौँ । मुक्तिनाथ धामस्थित दर्शनार्थी विश्रामस्थल प्रांगणमा सञ्चालन गरिएको एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित भएका छन् । नेपाली सेनाको जोमसोमस्थित इन्द्रबक्स गणको आयोजनामा बिहीबार सञ्चालन...