निजामती कर्मचारी सङ्गठनका अध्यक्ष र महासचिव प्रहरी नियन्त्रणमा
काठमाडौँ । निजामती कर्मचारी विधेयकको माग गर्दै आन्दोलनमा उत्रिएका स्वतन्त्र निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पशुपति पोखरेल र महासचिव मीनबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरवारको दक्षिण गेटमा धर्ना दिन...