‘मिस भिवा-२०२५’ को उपाधि जेशिका सिंह ठकुरीलाई
काठमाडौँ । ‘मिस भिवा-२०२५’ को उपाधि जेशिका सिंह ठकुरीले जितेकी छन्। बुधबार राजधानीस्थित याक एण्ड यति होटलमा सम्पन्न प्रतिस्पर्धामा १५ जना अन्तिम प्रतिस्पर्धीहरू मध्ये ठकुरीले उपाधि जितेकी हुन्। उपाधि जितेसँगै...