पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा कारोबारमा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले आवश्यक मिसिल झिकाउन आदेश दिएको छ। उक्त मुद्दामा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री...