एमसीए-नेपालद्वारा दुई सबस्टेशन र २९७ किलोमिटर प्रसारण लाइन निर्माणको औपचारिक सुरुवात
काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत विद्युत् प्रसारण आयोजनाका दुई नयाँ सबस्टेशन तथा २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्यको औपचारिक शुभारम्भ...