ट्रम्पको चुनावी अभियानलाई एलन मस्कको ७५ मिलियन डलर सहयोग
काठमाडौँ । विश्वका धनी व्यक्तिमध्येका एक एलन मस्कले रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनाजी अभियानका लागि ७५ मिलियन अमेरिकी डलर दिएको खुलेको छ । सरकारी अनुसान्धानका क्रममा अमेरिकाको...