मिलापत्र सम्बन्धी अधिकारमा हेरफेर, सरकारी वकीलले नै अन्तिम निर्णय गर्न सक्ने
काठमाडौँ। सरकारी वकिललाई दिइएका मिलापत्र सम्बन्धी अधिकारमा हेरफेर भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरे लगत्तै यो मिलापत्र सम्बन्धी अधिकारमा हेरफेर गरिएको हो ।...