संघीय निजामती सेवा ऐनमा तह र श्रेणी : यस्तो छ मिलान र समकक्षता !
काठमाडौँ । संघीय निजामती सेवा ऐनले निजामती सेवामा छुट्टाछुट्टै रूपमा रहने श्रेणी र तहबारे स्पष्ट व्यवस्था गरेको छ । प्रदेश र स्थानीय तहमा तहगतरुपमा तथा केन्द्रमा श्रेणी र तहगत(स्वास्थ्य) दुवै...